दफा ११
बैठक भत्ताः

११. बैठक भत्ताः

 

समितिका सदस्यहरूले बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको स्वीकृतिलिई मन्त्रालयले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।